विश्व फिजियोथेरापी दिवसमा इलाम अस्पतालमा थपियो नयाँ सेवा

  • मङगलबार २३ भौ २०८३ ०६:२२ AM
इलाम । विश्व फिजियोथेरापी दिवसको अवसरमा इलाम अस्पतालमा फिजियोथेरापी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईले फिजियोथेरापी युनिटको उद्घाटन गर्नुभएको हो। दिवसको अवसरमा अस्पतालबाट सामूहिक पैदल यात्रा (वाकाथन) समेत आयोजना गरिएको