विश्व रेबिज दिवसमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा खोप
मङगलबार २३ भौ २०८३ ०७:०८ AM
इटहरी । विश्व रेबिज दिवस २०२६ को अवसरमा स्वस्तिक भेट्स एण्ड पेट सेन्टर प्रा.लि., इटहरी र नेपाल भेटेरिनरी एसोसिएसन (NVA), कोशी प्रदेशको सहकार्यमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा एन्टी–रेबिज खोप कार्यक्रम सञ्चालन हुने भएको