मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले एन्ड्रोइडको लागि आफ्नो न्यूनतम आवश्यकताहरू बढाएको छ। कम्पनीले ह्वाट्सएप मद्दत केन्द्रमार्फत दिएको जानकारीअनुसार सेप्टेम्बर ८ अर्थात आज मंगलबारदेखि, एन्ड्रोइड ५.० मा एपको सञ्चालन समर्थित हुनेछैन। यसमा एन्ड्रोइड The post आजदेखि यस्ता स्मार्टफोनहरूमा मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले काम नगर्ने, तपाईँको डिभाइस पनि पर्यो कि? appeared first on Technology Khabar.