काठमाण्डु – सुनको भाउ मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार ५ सय रुपैयाँ सुनको भाउ बढेको हो । सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि बढेको