धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा पुगेको छ । स्थानियलाई सहज बनाउन बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरुआत गरिएको सो परियोजना अन्तिम चरणमा पुगेको हो । जितपुर बजारसमेत अहिले नयाँस्वरुप देखिन थालेको छ । यसो त सडक, नाला, पैदलमार्ग,