चेपाङ समुदायले घरघरमै मनाए न्वागी

  • मङगलबार २३ भौ २०८३ ०७:०० AM
भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो ।