काठमाडौं । हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ । उक्त सहयोग नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू