भोटेकोशी बाढी प्रभावितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग
मङगलबार २३ भौ २०८३ ०६:३५ AM
काठमाडौँ / भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । मनकामना केबलकारका