सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

  • मङगलबार २३ भौ २०८३ ०६:४६ AM
भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार र अनशोर वायु ऊर्जा परियोजनाहरूमा ऊर्जा भण्डारण प्रणाली अनिवार्य गर्ने मस्यौदा नियम जारी गरेको छ। ति परियोजनाको लागि ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्ने गरि भारतले मस्यौदा सार्वजनिक गरेको हो। प्रस्तावित नियम अनुसार नयाँ सौर्य वा वायु ऊर्जा प्लान्ट बनाउँदा उत्पादित क्षमताको कम्तीमा १० प्रतिशत बराबरको भण्डारण The post सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत appeared first on Businesspana.