बाढी प्रभावितका लागि सर्वोत्तम र जगदम्बा सिमेन्टको १ करोड ११ लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ ०६:१७ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले सरकारलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन… Continue reading बाढी प्रभावितका लागि सर्वोत्तम र जगदम्बा सिमेन्टको १ करोड ११ लाख सहयोग