रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ ०६:२९ AM
काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमाले) ले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो। संस्थाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरिएको जनाएको… Continue reading रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख सहयोग