काठमाडौं । रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षा निरन्तरता तथा संरक्षणका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले सहयोग गर्ने भएको छ। श्री नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका लागि एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थ हस्पिटालिटी परिवारले लिने जनाएको हो। राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको… Continue reading विपत्तिपछि प्रभावित बालबालिकाको शिक्षामा सिद्धार्थ हस्पिटालिटीले सहयोग गर्ने