एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ । आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्। अगस्ट २६ मा सिजाङको सिगात्से सहरस्थित केरुङ बन्दरगाहमा गएको पहिरोमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने… Continue reading चीनतर्फ मुख्य राजमार्ग केरुङको अवरुद्ध सडक खुले पनि थप पहिरोको जोखिम कायमै