विद्यालयमा एआई प्रयोगमा रोक: न्यूयोर्कका मेयरले बालबालिकाका लागि जेनेरेटिभ एआई लगाए प्रतिबन्ध

  • मङगलबार २३ भौ २०८३ १२:४७ AM
विश्वभर एआई उपकरणको प्रयोग र सीप विकासलाई प्रोत्साहन गरिरहेका बेला न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले भने फरक नीति अघि सारेका छन्। उनले न्यूयोर्क सिटीका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि The post विद्यालयमा एआई प्रयोगमा रोक: न्यूयोर्कका मेयरले बालबालिकाका लागि जेनेरेटिभ एआई लगाए प्रतिबन्ध appeared first on Technology Khabar.