नेपाली दूरसञ्चार परिदृश्य: डाटा खपत ८ सय ३३ प्रतिशत बढ्दा आम्दानी किन अपेक्षाअनुसार बढेन?

  • मङगलबार २३ भौ २०८३ ०१:४८ AM
नेपालमा मोबाइल डाटा प्रयोग विस्फोटक रूपमा बढे पनि त्यसअनुसार दूरसञ्चार कम्पनीको डाटा आम्दानी बढ्न सकेको छैन। यसको प्रमुख कारण डाटा सेवाको मूल्यमा आएको ठूलो गिरावट रहेको एक अध्ययनले देखाएको छ। The post नेपाली दूरसञ्चार परिदृश्य: डाटा खपत ८ सय ३३ प्रतिशत बढ्दा आम्दानी किन अपेक्षाअनुसार बढेन? appeared first on Technology Khabar.