काठमाडौं । एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन । उनीहरूको असन्तुष्टि व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचार, नातावाद, अवसरको अभाव र भविष्यप्रतिको अन्योल जस्ता विषयमा थिए । जेनजी पुस्ताको आक्रोश