ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा