गाउँपालिका कार्यालयमा आगलागीः दुई जना पक्राउ

  • मङगलबार २३ भौ २०८३ ११:२५ AM
राजन रावतहुम्ला, भदौ २३ गते । ताँजाकोट गाउँपालिका–३, छप्रेलामा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि उनीहर...