पुल भत्केपछि विद्यार्थीलाई सास्ती

  • मङगलबार २३ भौ २०८३ ११:४२ AM
सुलीकोट समाचारदातासुलीकोट, भदौ २३ गते । भदौअघिसम्म विद्यार्थी पाँच मिनेटपहिले घरबाट विद्यालयको बाटो समात्थे । भदौ १० को बाढीले पुलमा क्षति भएपछि अहिले यहाँका विद्यार्थी एक घण्टाअघि...