राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • मङगलबार २३ भौ २०८३ ११:५८ AM
न्युयोर्क (अमेरिका), भदौ २३ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आज (मङ्गलबार)देखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ । यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरण...