निद्रा हराएको मान्छे

  • मङगलबार २३ भौ २०८३ ११:५९ AM
रातको आफ्नै एउटा भाषा हुने रहेछ, त्यो भाषा शब्दले होइन, मौनताले बोल्छ । दिनभरि मानिसले अनेकौँ आवाज सुन्छ, सडकका, बजारका, कार्यालयका, परिवारका, समाजका । ती सबै आवाज रात परेपछि बिस्त...