काठमाडौं । बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो । हङकङका लागि बाबर हायातले शतक प्रहार गरे । उनले १२६ बलमा ७ चौका र ७ छक्काको