एजेन्सी । जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यमा सम्पन्न निर्वाचनमा अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ । सार्वजनिक प्रसारण संस्था एआरडीले सार्वजनिक गरेको एक्जिट पोलअनुसार एएफडीले ४४.४ प्रतिशत मत प्राप्त गर्दै कीर्तिमानी नतिजा निकालेको हो । वर्तमान राज्य प्रमुख स्वेन शुल्जेको नेतृत्वमा रहेको क्रिस्टियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले भने निर्वाचनमा ठूलो