च्याम्पियन्स लिगले नेपालप्रति ऐक्यबद्धता जनाउने

  • मङगलबार २३ भौ २०८३ ०६:०४ AM
काठमाण्डु – नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीहरूप्रति युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगले ऐक्यबद्धता जनाउने भएको छ। यूईएफएका अनुसार यस साताका सबै खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गरिनेछ भने रंगशालामा ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्ने सन्देशसहितको ब्यानर प्रदर्शन गरिनेछ। नेपालमा भएको पछिल्लो विपत्तिप्रति दुःख व्यक्त गर्दै यूईएफएका अध्यक्ष