जेनजी आन्दोलनको रगत राज्य सुधारको आधार बनोस् : सोबिता गौतम

  • मङगलबार २३ भौ २०८३ ०५:३६ AM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मरण मात्र नभई संकल्प गर्ने दिन बनाउनुपर्ने बताएकी छन् । मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना गर्दै आगामी दिनमा त्यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन् । गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले सडकमा