बाढी प्रभावितको राहतका लागि युनिलिभर नेपालले सरकारलाई दियो ५ करोड, २६ टन सामग्री वितरण

  • मङगलबार २३ भौ २०८३ ०५:५७ AM
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । कम्पनीले राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । साथै, करिब १ करोड रुपैयाँ मूल्य बराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ