कर्णाली राजमार्गमा पहिरोको वितण्डा, यातायात प्रभावित

  • मङगलबार २३ भौ २०८३ ०५:१४ AM
सुर्खेत / लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गका सुर्खेत, कालिकोट, जुम्ला र मुगु सड्क खण्डमा यातायात प्रभावित भएको छ । सुर्खेतको औलिंसेदेखि कालिकोटको गगनेखोला हुँदै