आज भदौ २३ गते । जेन् जी आन्दोलनको एक वर्ष पूरा भएको दिन । २०८२ भदौ २३ र २४ गतेको जेन् जी आन्दोलनका क्रममा मृत्यु भएका युवाहरुको सम्मानमा सरकारले अबदेखि हरेक वर्षको भदौ २३ गतेलाई ‘जेन् जी शहीद दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । आज देशैभरी जेन् जी शहीद दिवस मनाइँदैछ, यसका लागि सरकारले The post जेन् जी आन्दोलनको एक वर्षः हिल्टन अझै खण्डहर, जुरुक्क उठ्यो भाटभटेनी appeared first on Businesspana.