जेनजी आन्दोलनको एकवर्ष : एकै वर्षमा दुई ठूला संकट, अर्थतन्त्रमा एकपछि अर्काे धक्का

  • मङगलबार २३ भौ २०८३ ०६:१२ AM
काठमाडौं । एक वर्षअघि आजकै दिन देशको राजनीतिक वातावरण असन्तोषले उम्लिरहेको थियो। लामो समयदेखि सत्ता, राजनीति र सुशासनप्रतिको असन्तुष्टि बोकेर युवापुस्ता सडकमा उत्रिएको थियो। उनीहरूको माग केवल राजनीतिक परिवर्तनको थिएन, राज्य सञ्चालनमा जवाफदेहिता, सुशासन र अवसरको पनि थियो। भदौ २३ गतेको त्यो आन्दोलनमा राज्यको गोली लागेर १९ युवाले ज्यान गुमाए। संघीय संसद् भवनअगाडिको घटनाले देशलाई… Continue reading जेनजी आन्दोलनको एकवर्ष : एकै वर्षमा दुई ठूला संकट, अर्थतन्त्रमा एकपछि अर्काे धक्का