काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले जेन–जी आन्दोलन एक वर्ष पूरा गरेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले एक वर्षअघि भएको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासनका लागि स्पष्ट सन्देश दिएको बताइन् । उनले भनेकी छन,Continue reading "‘सुशासन छैन भने दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन’:सुशीला कार्की"