‘हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ’ : शंकर पोखरेल

  • मङगलबार २३ भौ २०८३ ०४:४४ AM
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेन्जी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शान्तिपूर्णContinue reading "‘हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ’ : शंकर पोखरेल"