११२ औँ बीपी जयन्तीमा झापाका चार लोकतान्त्रिक अग्रजलाई सम्मान

  • मङगलबार २३ भौ २०८३ ०२:२० AM
झापा : नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११२ औँ जन्मजयन्तीको अवसर पारेर झापामा लोकतान्त्रिक आन्दोलनका चार अग्रज राजनीतिक व्यक्तित्वलाई सम्मान गरिने भएको छ । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान, गौरादह–५,