इटहरी प्रहरीको हिरासतमा नेपाल प्रहरीका पूर्व हवल्दारको मृत्यु

  • मङगलबार २३ भौ २०८३ ०४:२४ AM
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल कार्की रहेका छन् । उनी