फिदिममा चोरीको आरोपमा युवक पक्राउ, चोरीको मोटरसाइकल जंगलमा जलाएर नष्ट

  • मङगलबार २३ भौ २०८३ ०४:४० AM
पाँचथर : फिदिम नगरपालिका–१ नमुना लाइनस्थित डेराबाट विभिन्न विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार