सुनसरीमा ब्राउनसुगर र गाँजासहित सात जना पक्राउ

  • मङगलबार २३ भौ २०८३ ०४:४७ AM
धरान । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र गाँजासहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलबाट ४६ वर्षीय दिनेश चौधरीलाई ०.८७ ग्राम ब्राउनसुगर र तीन