उपत्यकामा ग्यास अभाव, आपूर्तिमा वैकल्पिक मार्ग प्रयोग
मङगलबार २३ भौ २०८३ १०:२९ AM
काठमाडौँ, भदौ २३ गते । मुख्य राजमार्गअन्तर्गत गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ ।तराईको बोटलिङ प्लान्टबाट उपत्यकातर्फ...