कैदीबन्दी अझै आएनन् सम्पर्कमा

  • मङगलबार २३ भौ २०८३ १०:३२ AM
सिराज खाननेपालगन्ज, भदौ २३ गते । जेनजी आन्दोलनका क्रममा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् ।...