रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • मङगलबार २३ भौ २०८३ १०:३७ AM
सियोल, भदौ २३ गते । उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबिच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो...