काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २०औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने भएको हो । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समेटिएको