रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूले २ करोड बढी रकम सहयोग गरेका छन् । कर्मचारीहरुले दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्। भदौ २२ गते प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी The post नेपाल टेलिकमका कर्मचारीको तर्फबाट २ करोड २ लाख सहयोग appeared first on Businesspana.