मुक्तिनाथ विकास बैंकको २०८२ कार्तिक १५ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाले विकास बैंकलाई वाणिज्य बैंकमा अपग्रेड गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको थियो। अर्थात् बैंकले साधारणसभाले वाणिज्य बैंकमा अपग्रेड हुने र यसका लागि आवश्यक सबै कामको अख्तियारी सञ्चालक समितिलाई दियो। सो साधारणसभा अघिसम्म बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी ७ अर्ब The post वाणिज्य बैंक बन्ने कसरतमा मुक्तिनाथः राष्ट्र बैंककै आग्रहमा ‘सिन्धु’ र ‘जानकी’ प्राप्तीको निर्णय appeared first on Businesspana.