स्मार्ट सेल प्रकरणमा धरौटी बुझाएर एनआईएमबीका अध्यक्ष पाँडे रिहा

  • मङगलबार २३ भौ २०८३ ०५:०८ AM
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। स्मार्ट सेल घोटाला प्रकरणमा फरार प्रतिवादी रहेका पाँडे सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश नवराज दुलालको इजलासले बयानपछि उनलाई ४० लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन्। पाँडेविरुद्ध गत… Continue reading स्मार्ट सेल प्रकरणमा धरौटी बुझाएर एनआईएमबीका अध्यक्ष पाँडे रिहा