प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय

  • मङगलबार २३ भौ २०८३ ०४:१० AM
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो बाढी–पहिरो संकट, उद्धार, राहत र सञ्चार क्षेत्रका समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा ललितपुरस्थित बी.पी.स्मृति भवनमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँContinue reading "प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय"