शाओमीले नयाँ ड्रागनस्केल ब्याट्रीमा आगलागी भएमा ग्राहकलाई नयाँ एसयूभी नै उपलब्ध गराउने

  • मङगलबार २३ भौ २०८३ ०३:४७ AM
धेरैजसो कार निर्माता कम्पनीले ब्याट्रीमा हुने थर्मल रनअवे अर्थात् अत्यधिक तापका कारण ब्याट्रीमा आगलागी हुने समस्यालाई टार्न खोज्छन्। तर शाओमीले भने नयाँ ‘ड्रागनस्केल’ ब्याट्री प्याकमा फरक रणनीति अपनाएको छ। उत्पादनमा The post शाओमीले नयाँ ड्रागनस्केल ब्याट्रीमा आगलागी भएमा ग्राहकलाई नयाँ एसयूभी नै उपलब्ध गराउने appeared first on Technology Khabar.