भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएको १३ दिन, पूजाको प्रतीक्षा अझै उस्तै– ‘एकपटक तिम्रो आवाज सुन्न पाऊँ’
मङगलबार २३ भौ २०८३ ०३:३९ AM
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएको दुई साता पुग्न लाग्दा जनकपुरधामकी पूजा साहको चिन्ता झनै बढ्दै गएको छ। श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत इन्जिनियर अजयप्रसाद सिंहको खोज