जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल

  • मङगलबार २३ भौ २०८३ ०४:०३ AM
काठमाडौं । एक वर्षअघि भदौ २३ गते सडकमा उत्रिएको नेपाली युवाको एउटा पुस्ताले केवल सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध आवाज उठाएको थिएन । त्यसको भित्री तहमा भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध लामो