वर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन : मिराज ढुंगाना
मङगलबार २३ भौ २०८३ ०४:०६ AM
काठमाडौं | ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। आन्दोलनले मुलुकको राजनीतिक वृत्तमा पुस्तान्तरण र परिवर्तनको बहसलाई तीव्र बनाए पनि त्यसको प्रत्यक्ष अनुभूति भने नागरिकको दैनिक जीवनमा अझै हुन नसकेको जेनजी अभियन्ता मिरज ढुंगानाले