२३ गतेको आन्दोलन उपलब्धि तर २४ गतेको विध्वंस थियो, अराजकतालाई सफलता मान्न सकिँदैन : पेम्बा गुरुङ

  • मङगलबार २३ भौ २०८३ ०४:०९ AM
काठमाडौं । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ले मुलुकको शासकीय व्यवस्था परिवर्तन नगरेको दाबी गर्दै सरकारले यसको वार्षिकीमा सार्वजनिक बिदा घोषणा गर्नुको कुनै औचित्य नरहेको