पहिरोमा परी भलिबल खेलाडीको मृत्यु

  • मङगलबार २३ भौ २०८३ ०९:४१ AM
शंकर केसीसल्यान, भदौ २३ गते । अविरल वर्षापछि राप्ती लोकमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्डमा झरेको पहिरोमा परी एक भलिबल खेलाडीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–३ निवासी...