बाजुराका सोह्र जना अझै सम्पर्कविहीन

  • मङगलबार २३ भौ २०८३ ०९:४१ AM
बाजुरा समाचारदाताबाजुरा, भदौ २३ गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका बाजुराका १६ जना अझै सम्पर्कविहीन छन् । रसुवाको टिमुरेमा बस्दै गरेका उनीहरूको भदौ १० गते भोटेकोशी न...